नयां वर्षमा एनआरएनका सपना साकार पार्नु पर्छ : आरके शर्मा, उपाध्यक्ष एनआरएनए

लण्डन् । गैरआवासीय नेपाली संघका उपाध्यक्ष आरके शर्माले नयां वर्षमा विदेशमा कमाएको सीप, पूँजी र अनुभवलाई राष्ट्र विकासमा लगानी गर्दै छिट्टै सम्बृद्ध नेपाल बनाउने साझा सपना साकार पार्नु पर्ने बताएका छन् । शर्माले नयां वर्षको अवसरमा विहिवार एक विज्ञप्ति जारी गर्दै एनआरएनएले सदैव साझा सपना तथा मुद्धा बोकेर निरन्तर लागि रहने बताए । शुभकामनाको पूर्णपाठ … Continue reading नयां वर्षमा एनआरएनका सपना साकार पार्नु पर्छ : आरके शर्मा, उपाध्यक्ष एनआरएनए